नयाँ वर्षकाे शुभकामना
16 April

नयाँ वर्षकाे शुभकामना

नयाँ वर्ष २०८० को पावन अवसरमा सम्पुर्ण विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षाप्रेमी, बुद्धिजिवी तथा देश विदेशमा रहनु भएका सम्पुर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।